सहकारी ठगी छानबिन समिति बैठक
सहकारी ठगी छानबिन संसदीय विशेष समितिमा महिला सहकारी सञ्चालकसँग छलफल
आइतबार, १६ भदौ २०८१, ११ : ३२
काठमाडौँ । सहकारी ठगी छानबिन संसदीय विशेष समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । आइतबार बिहान सुरु बैठकमा महिला सहकारी सञ्चालकसँग छलफल भइरहेको समितिले जनाएको छ ।
यसअघि बुधबार बसेको समितिको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको थियो ।
प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गर्न जुटेको समितिले यहीबीचमा महिला सहकारी सञ्चालकसँग पनि छलफल गरेको हो। समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण