सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालवाहक ट्रक फस्दा सडक अवरुद्ध
आइतबार, १६ भदौ २०८१, १२ : ०२
काठमाडौँ । सिन्धुलीको खाङ्साङ बेसी खोलामा मालवाहक ट्रक फस्दा सडक अवरुद्ध भएको छ ।
आइतबार सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं ४ खाङ्साङ बेसी खोलामा अविरल वर्षाको कारण आएको बाढीमा मालवाहक ट्रक फसेको हो ।
ट्रकलाई पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण