नाडा अटो शो : ४ दिनमा पन्च ईभीको ३२८ बुकिङ
आइतबार, १६ भदौ २०८१, १२ : ०४
काठमाडौँ । नाडा अटो शोको पहिलो दिनमै १००+ बुकिङ लिएर बिक्री सुरु भएको पन्च ईभीको ४ दिनमा ३२८ बुकिङ भएको छ ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले टाटा पन्च ईभीको सुरुवाती मूल्य रु. ३३ लाख ९९ हजार रहेको जानकारी दिए ।
यो सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन सक्ने उनको भनाइ छ । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। साथै नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण