सुनुवाइ
भारतका लागि प्रस्तावित राजदूत शर्माले पेस गरे आफ्ना कार्ययोजना
आइतबार, १६ भदौ २०८१, १५ : १६
काठमाडौँ । भारतका लागि राजदूतमा प्रस्तावित डा.शंकर शर्माले आफ्नो कार्ययोजना पेस गरेका छन् । आइतबार भएको संसदीय सुनुवाइमा डा. शर्माले आफ्नो कार्ययोजना पेस गरेका हुन् ।
डा. शर्माले पेस गरेको कार्य योजनामा बौद्ध र रामायण सर्किट प्रवर्द्धन गर्ने, सीमापार वित्तीय लेनदेनको प्रयोगलाई बढवा दिने, जलविद्युत पर्यटन, पूर्वाधार, आइसीटी र कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने लगायत रहेका छन् ।
उनले पञ्चेश्वर आयोजनालाई छिटो सुरु गराउन सहजीकरण गर्ने लगायतका विषयलाई पनि आफ्नो कार्य योजनामा राखेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण