राजनीति
कांग्रेस पदाधिकारी बैठक सकिएपछि केन्द्रीय समिति बैठक सुरु
आइतबार, १६ भदौ २०८१, १५ : ५९
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सकिएपछि केन्द्रीय समिति बैठक सुरु भएको हो ।
पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठकअघि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति जुटाउन पदाधिकारी बैठक बसेको थियो । केन्द्रीय समिति बैठक ३ बजेलाई बोलाइएको थियो । तर पदाधिकारी बैठक लम्बिँदा केन्द्रीय समिति बैठक केही समय ढिलो गरी सुरु भएको हो ।
_ggU4hDstcB.jpg)
_XW8bKXcBgn.jpg)
_f7V5hLsM57.jpg)
_991HMdOnek.jpg)
_OO7sp9PZRk.jpg)
_ab3n9nCUMx.jpg)
_Q8OV9gKRyZ.jpg)
_ojmAiOZLbS.jpg)
_LseutoHYBB.jpg)
_K4iGaiNSqE.jpg)
_y3rgXGxXQL.jpg)
_wTSNG7MzvF.jpg)
_8kHeRxWiWb.jpg)
_XE5lc8kP0K.jpg)
_YG5WuKiOy5.jpg)
_U0wFXijAZb.jpg)
_h4wd1gyk44.jpg)
_KK2TPQ3w9A.jpg)
_dcZlvPEF4C.jpg)
_eY97ayaKIy.jpg)
_zQAkjf0vbw.jpg)
_b0UICOb4ZU.jpg)
_J89fAYJRHY.jpg)
_oXDoHNq3gO.jpg)
_fFOXMsjoIQ.jpg)
_f3TseJvM4K.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण