सहकारी समस्या
सडकमा उत्रिए सहकारी पीडित, तस्बिरमा हेर्नुहोस्
आइतबार, १६ भदौ २०८१, १५ : ५८
काठमाडौँ । विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । आइतबार उनीहरू राजधानीको सडकमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
_tBO0rCDH7j.jpg)
शान्तिवाटिकामा भेला भएर उनीहरू सिंहदरबार प्रवेश गर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने तथा बचतकर्ताहरूको रकम सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ ।
_mfTMjap9D1.jpg)
_Ix1PtMbbFQ.jpg)
_6PCEUCG6Jv.jpg)
_b4ycQlOjqh.jpg)
_EBbVpUrfp0.jpg)
_jl0ox22YwG.jpg)
_1aCmbgVX7q.jpg)
_GfdqF7oRCb.jpg)
_GS4t7Vktxu.jpg)
_ZefmRkxJa8.jpg)
_SbQe3b1dH5.jpg)
_C5XJlHO76Z.jpg)
_ah7c08mU6b.jpg)
_ezZ8P1AVSW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण