सामाजिक सञ्जालबाट हारगुहार गरेर शिक्षामन्त्रीले गृहमन्त्रीसँग सुरक्षा माग्नु अनुपयुक्त : महामन्त्री शर्मा
आइतबार, १६ भदौ २०८१, १७ : २७
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षामन्त्रीले सामाजिक सञ्जालबाट हार गुहार गर्दै गृहमन्त्रीसँग सुरक्षा माग्नु उपयुक्त नभएको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
बैठकमा सहभागी एक नेताकाअनुसार शर्माले सरकारको साझा न्यूनतम कार्यक्रम अविलम्ब सार्वजनिक गर्नुपर्ने पनि बताए ।
शर्माले सत्ता गठबन्धन निर्माणका क्रममा भएको सात बुझे सहमतिको विरुद्धमा नबोल्न समेत अनुरोध गरे । साथै उनले संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन कांग्रेसले भूमिका खेल्नुपर्ने धारणा पनि राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण