संसदीय सुनुवाइ
इजरायलका लागि प्रस्तावित राजदूत पण्डितको कार्ययोजनामा के छ ? (पूर्णपाठ)
सोमबार, १७ भदौ २०८१, १२ : ५०
काठमाडौँ । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुुनुवाइ समितिबाट आफू अनुमोदित भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुने गरी नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्नशील रहने प्रतिबद्धता जनाएका छन् ।
समितिको सोमबार बसेको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले इजरायलीलाई नेपाल भ्रमणका लागि प्रेरित गर्ने, नेपालीहरुलाई इजरायलको कृषि क्षेत्रको भ्रमणका लागि असवरहरुको विकास गर्ने, नेपाल इजरायलबीच सिधा हवाइ सेवा सञ्चालनका लागि पहल गर्नेलगायतको विषय उनको कार्ययोजनामा समेटिएको छ ।
कार्ययोजना पूर्णपाठः













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण