बालेनले भने– पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार
मङ्गलबार, १८ भदौ २०८१, १८ : ४२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले नै आफूले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस उडाएको संकेत गरेका छन् ।
मंगलबार उनले सरकारले आफ्नो स्टाटस उडाएको संकेत गर्दै पोस्ट उडाउने नभई दोषी समान आग्रह गरेका हुन् ।
यसअघि, मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा राखेको एमाले सांसद सम्बन्धीको स्टाटस हटेको थियो ।
त्यसपछि उनले आक्रोश पोख्दै लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण