खोलाले बगाउँदा एक जना बेपत्ता
मङ्गलबार, १८ भदौ २०८१, २१ : २९
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका– ४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।
लोलङ तरकारी बजार नजिकैको खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
मंगलबार दिउँसोको वर्षाले काठमाडौँ उपत्यकाका नदी तथा खोलामा बाढी आएको छ । काठमाडौँको विष्णुमती नदीले मंगलबार साँझ खतराको तह समेत पार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण