पलेशालाई राखेपमा भव्य स्वागत (तस्बिरहरू)
बुधबार, १९ भदौ २०८१, १० : २३
काठमाडौँ । पारालिम्पिक्समा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भव्य स्वागत गरिएको छ । सो क्रममा उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसहित राखेपका पदाधिकारीहरुले सम्मान गरेका हुन् ।
आजै उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइएको थियाे।
पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
_JRcIicFtLT.jpg)
_5mCGxbdSxp.jpg)
_OlJVKVoh4B.jpg)
_QRoJNcqRHC.jpg)
_s245FuwgtK.jpg)
_57F4LA1xx9.jpg)
_JFUheYp1VK.jpg)
_cxRzbkjsrU.jpg)
_KZEWzKXBfg.jpg)
_gFfhp5PWxc.jpg)
_lIX3HCYSLs.jpg)
_8Fgwhz0Zlj.jpg)
_9qM3l41HY3.jpg)
_YoI6NyBRZp.jpg)
_V4qetsYJ8S.jpg)
_uEql9x9HRS.jpg)
_tOFTWiQ32F.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण