फोटोफिचर
चिकित्सा शिक्षा आयोगले नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)
बुधबार, १९ भदौ २०८१, १२ : ४६

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विरोध प्रदर्शन भएको छ । बुधवार विद्यार्थीहरूले माइतीघर मण्डलामा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रदर्शनमा ओएमआर सिट हेर्न पाउँ, विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्न पाइँदैन भन्ने लगायतका नारा लगाएका थिए ।
हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव
-
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु
-
पत्रकारको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न आयोगको आग्रह
-
सदनमा गलत बोल्नेलाई तत्काल प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन