संसदीय सुनुवाइ
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत श्रेष्ठले प्रस्तुत गरे आफ्नो कार्ययोजना (पूर्णपाठ)
बुधबार, १९ भदौ २०८१, १४ : ३७
काठमाडौँ । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्राडा कपिलमान श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । बुधवार भएको संसदीय सुनुवाइमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् ।
उनले आफ्नो कार्ययोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका रूपमा छुट्टाएर प्रस्तुत गरेका छन् । श्रेष्ठले आफ्नो कार्ययोजनामा लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।
हेर्नुहोस् श्रेष्ठको कार्ययोजना (पूर्णपाठ)




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण