पलेसालाई उद्योग वाणिज्य महासङ्घले ३ लाखसहित गर्यो सम्मान
शुक्रबार, २१ भदौ २०८१, १६ : ४९
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले पाराओलम्पिकमा काश्य पदक प्राप्त गरेकी खेलाडी पलेसा गोवर्द्धनलाई ३ लाख रुपैयाँसहित सम्मान गरेको छ । शुक्रबार आयोजिक एक कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्र ढकालले महासङ्घको तर्फबाट बधाईसहित तीन लाख रुपैयाँ उपलब्ध गराएका हुन् ।

ढकालले गोवर्द्धनसहित कोचलाई १ लाख २५ हजार र म्यानेजरलाई ७५ हजार गरी कुल पाँच लाख हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण