द्वन्द्वपीडितका समस्या समाधानका लागि नेसपाले प्रधानमन्त्रीलाई बुझायो १९ बुँदे ज्ञापनपत्र
शुक्रबार, २१ भदौ २०८१, १७ : ३५
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले बृहत् शान्ति सम्झौता, संविधानको भावना तथा राष्ट्रिय सहमतिका आधारमा द्वन्द्वपीडितका मागहरू पुरा गर्न आग्रह गरेको छ । नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै सो आग्रह गरेको हो ।
ज्ञापनपत्रमा सत्तानिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग यथाशीघ्र गठन गर्नुपर्ने, सशस्त्र द्वन्द्वका पीडितका प्रतिनिधिलाई आयोगमा समावेश गराउनुपर्ने, ऐनमा पीडितहरूले पाउने परिपूरण स्पष्ट पार्नुपर्ने लगायत १८ बुँदे माग रहेका छन् । साथै प्रमुख राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर सङ्क्रमणकालीन विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिइएको छ ।
के–के छन् मागहरू ?



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण