मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

नेसपा (नयाँ शक्ति) को निष्कर्ष : भ्रष्टीकृत पुराना सत्तासीन दलहरूका कारण वैकल्पिक शक्ति अनिवार्य (कार्यपत्रसहित)

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आर्थिक क्रान्तिको जनअपेक्षा अनुरूप परिणाममुखी हुन नसक्नुका प्रमुख कारणहरू निर्क्याेल गरेको छ । नयाँ शक्तिको १० औँ स्थापना दिवसको अवसरमा...