गणेश चतुर्थी
गणेश मन्दिरहरूमा भक्तजनको भिड (तस्बिरहरू)
शनिबार, २२ भदौ २०८१, १० : १५
काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा देशभरका गणेश मन्दिरहरूमा भक्तजनको भिड लागेको छ ।
हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्य विनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजागरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ ।
मङ्गल चतुर्थीसमेत नामले यो पर्वलाई चिनिन्छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । यसै अवसरमा सूर्य विनायक मन्दिर भक्तपुर परिसरबाट फोटो लाइब्रेरीले खिचेका केही तस्बिरहरुः
_F7dWdFTIGB.jpg)
_yLadFczMC0.jpg)
_pp25sk07oU.jpg)
_EwokkgxBkN.jpg)
_QwvwG0Vhwe.jpg)
_ygCXa3CvTE.jpg)
_BjFdEUMQpm.jpg)
_B5agpLPx0h.jpg)
_TsEnNrBMTm.jpg)
_YXybrVJ3bI.jpg)
_u8P9YT3e3j.jpg)
_z8wVvykctq.jpg)
_iRkyqObDFc.jpg)
_ri82Db7IFE.jpg)
_fNnuZXg5Mr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण