निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारी पुरस्कृत (तस्बिरहरू)
शनिबार, २२ भदौ २०८१, १२ : ०६
काठमाडौँ । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस धूमधामका साथ मनाइएको छ ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको हो ।
दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई सम्मान गरेका हुन् ।
_ceyUWLw4XE.jpg)
_QgMIjMv5Ib.jpg)
_wIq4HrB7ps.jpg)
_Z3y1b05abh.jpg)
_IzAUNEnTrK.jpg)
_luTspChX0L.jpg)
_YnLPN2fiYa.jpg)
_ZtRFQluy7k.jpg)
_uOwpAUL8sm.jpg)
_FwVRkrYV18.jpg)
_8EMgI5WJGZ.jpg)
_Xfatq1U45W.jpg)
_77mXmuImkl.jpg)
_fi1OENsDWz.jpg)
_szOYoxlGvm.jpg)
_6vlN4dbED6.jpg)
_FdBJTq7qSy.jpg)
_W48ZCES5zt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण