दक्षिण एसियाली जुनियर च्याम्पियनसिप खेल्ने एथलेटिक्स टोलीको बिदाइ
आइतबार, २३ भदौ २०८१, १४ : ३७
काठमाडौँ । यू–२० दक्षिण एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेल टोलीलाई आइतबार एथलेटिक्स परिवार नेपालले बिदाइ गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबिच एथलेटिक्स परिवारका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।
प्रतियोगिता सेप्टेम्बर ११ देखि १३ तारिखसम्म भारतको चेन्नईमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालबाट नौ जना खेलाडीले सहभागिता जनाउने छन् । प्रशिक्षकमा उषा कर्ण चौधरी र विमला राना मगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण