मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम

काठमाडौँ । १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्सतर्फ बागमती प्रदेशले सर्वाधिक ११ स्वर्ण पदक जितेको छ । बागमतीले स्वर्णका साथै ७ रजत र ५...