क्रिकेट
क्यानडामा हुने ‘लिग टू’का लागि नेपाली टोली घोषणा, देव खनाल रिजर्भमा
सोमबार, २४ भदौ २०८१, २० : ०४
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्व क्रिकेट ‘लिग टू’ अन्तर्गत क्यानडामा हुने खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
देव खनाललाई रिजर्भमा समावेश गरिएको छ । टोलीमा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर रिजन ढकाल पनि १६ मा अटाएका छन् ।
नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । ‘लिग टू’पछि नेपाल, ओमान र क्यानडाबिच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण