साल्ट ट्रेडिङको प्रधान कार्यालयमा रक्तदान
सोमबार, २४ भदौ २०८१, २२ : २३
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६१ औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार कर्पोरेसनको प्रधान कार्यालय कालिमाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
हरेक वर्षजस्तै यस वर्ष पनि कर्पोरेसनले रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको कर्पोरेशनले जानकारी दिएको छ । कार्यक्रममा साल्ट ट्रेडिङका कर्मचारी, स्थानीय युवा र पत्रकारहरु लगायत ५५ जनाले रक्तदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण