शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वप्रदेश प्रमुखद्वारा ४२औँ पटक रक्तदान

रौतहट । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ४२ औँ पटक रक्तदान गरेका छन्। काठमाडौँको कालीमाटीस्थित ब्लड बैंकको केन्द्रीय कार्यालयमा आइतबार ४२ औँ पटक रक्तदान गरेको अहिराजले बताएका हुन्।  ...