मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोक्ता माग्छन् चिनी,ट्रेडिङ बेच्छ नुन

पोखरा । पोखराको साल्ट ट्रेडिङमा दसैँ र तिहारलक्षित सुपथ मूल्यको पसल सञ्चालनमा आएको छ । उपभोक्ता बजारबाट चर्को मूल्यमा सामान खरिद गर्न बाध्य भएको भन्दै सरकारले नै निम्न तथा मध्यम...