अदालतको फैसलाले काठमाडौँबासी अन्यायमा परे : सांसद राजभण्डारी
मङ्गलबार, २५ भदौ २०८१, १४ : ०६
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस सांसद सपना राजभण्डारीले सर्वोच्च अदालतको फैसलाले काठमाडौँबासी अन्यायमा परेको बताएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनतालाई उठीबास बनाएर खेल्न पल्केकाहरू सित सावधान हुँदै सबै तहका सरकार सरोकारवाला पक्ष बसेर यो समस्या समाधान गर्नुपर्ने धारणा राखिन् ।
‘अहिले काठमाडौँ उपत्यकाका नदी र खोला किनार क्षेत्रमा बसोबास गर्ने स्थानीयबासी आन्दोलित भएका छन् । सरकारले २०६५ सालमै नदी तथा खोला किनारदेखि निर्माणको लागि २० मिटरको मापदण्ड तोकेकोमा अहिले त्यसैले तीनै तहका सरकार र सरोकारवाला पक्षले अदालत समक्ष यो फैसला कार्यान्वयन गर्दा स्थानीय जनतालाई अन्याय भई राज्यको सम्पत्तिको समेत क्षति हुने हुनाले पुनरावलोकनमा जानुको विकल्प छैन‚’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण