मनोरञ्जन
तस्बिरमा यस्तो देखियो मिस युनिभर्स नेपाल
बुधबार, २६ भदौ २०८१, २१ : ३०

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को बिजेता सम्पदा घिमिरे भएकी छन् । बुधबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् ।
आयोजक संस्था ग्लोबल ग्ल्यामरकी प्रमुख संगीता पुरीले विजेता घिमिरेलाई ताज पहिराइदिइन् । घिमिरेले आगामी नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
-
सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
जमिनमुनि भासिएको गाडीको अध्ययन सुरु
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
भाषाले कानुन पाएको छ, अब न्याय पाउनु छ