एनआरएनएको मुद्दा ‘हेर्न नमिल्ने न्यायाधीश’ काे इजलासमा पेसी
बिहीबार, २७ भदौ २०८१, ११ : ०५
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आरके शर्मा पक्षले दायर गरेको रिट ‘हेर्न नमिल्ने न्यायाधीश’ को इजलासमा पेशी परेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो।
र शर्मासहित ४ जनाले आफूहरूले आधिकारिता पाउनुपर्ने दाबी गर्दै हिजो रिट दायर गरेका थिए । यसअघि सर्वोच्चले यस्तै विवादमा दुईवटा फैसला सुनाएको छ ।
तीमध्ये दोस्रो फैसला गर्दा न्यायाधीश श्रेष्ठ संलगन संयुक्त इजलासले गरेको थियो । श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले बद्री केसी पक्षलाई काम गर्ने बाटो खोलेको थियो ।
२०८१ साउन २२ गते संयुक्त इजलासले परराष्ट्र मन्त्रालयको बदर गर्ने फैसला सुनाएको थियो । उक्त फैसलाले अन्योल सिर्जना गरेको र बदर हुनुपर्ने माग गरिएकाले श्रेष्ठले हेर्न मिल्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण