माओवादी संसदीय दलको बैठक सुरु
शुक्रबार, २८ भदौ २०८१, १४ : ४१
काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको सांसद सुदन किरातीले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति, उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारी, संसदमा माओवादीको भूमिका लगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण