पल्सर स्पोर्ट्स अवार्ड
महिला भलिबलका अथक योद्धा कुमार राईले पाए ‘स्पेसल अवार्ड’
शुक्रबार, २८ भदौ २०८१, १७ : २१
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत ‘स्पेसल अवार्ड’ भलिबलकर्मी कुमार राईले पाएका छन् ।
शुक्रबार राजधानीमा सम्पन्न अवार्ड समारोहमा उनलाई महिला भलिबलको विकासमा पुर्याएको योगदानको कदर गर्दै कुमार राईलाई स्पेसल अवार्ड प्रदान गरिएको हो । उनले एक लाख रुपैयाँ नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
नेपालमा महिला भलिबल खेलको विकासमा कुमार राईको योगदान उदाहरणीय छ । उनले देशभित्र थुप्रै प्रतिभाशाली महिला भलिबल खेलाडी तयार पारेका छन् । उनले तयार पारेका महिला खेलाडीहरू अहिले राष्ट्रिय टोली र विभिन्न क्लबहरूमा आबद्ध भएर महिला भलिबलमा सक्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण