पल्सर स्पोर्ट्स अवार्ड
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
शुक्रबार, २८ भदौ २०८१, १८ : २०
काठमाडौँ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८०’ अन्तर्गत ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष विनयराज पाण्डेलाई प्रदान गरिएको छ ।
नेपालमा क्रिकेट खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । नेपालमा क्रिकेट खेलको विकासमा उनले महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच उनलाई अवार्ड हस्तान्तरण गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण