तस्बिरमा जीएआई फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४
काठमाडौँ । विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यताको क्षेत्रमा देखिएको तीव्र वृद्धि दरलाई पहिचान गर्दै जीएआई फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४ वृहत् प्रदर्शनी आयोजना गरिएको छ ।
_rPv9YRSHjD.jpg)
गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको सङ्ख्या ४० प्रतिशतले बढेको छ। जीएआई फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४ ले लगभग ५००० ब्रान्डहरू, ३०० कम्पनीहरू र २५०० वर्ग मिटरभन्दा माथिका स्टलमा २०० वटा प्रदर्शकहरूलाई स्थान प्रदान गर्नेछ।
_9QDfo89lZG.jpg)
प्रदर्शनीले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ जसमध्ये लगभग १५००० व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ। प्रदर्शनीले होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी-प्यालेस र क्यान्टिन, किराना- पासलका मालिकहरु, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू, तिनका प्रबन्धकहरू: क्याटरर र शेफहरू, बारटेन्डरहरू तथा ब्यारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ।
_R420YyMTzw.jpg)
कार्यक्रम मुख्यतया बिजनेस टु बिजनेस मोडेलको हो तर उपभोक्ताहरूले पनि ठुलो सङ्ख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ।
_pcuA33VaUv.jpg)
एक्सपोको भव्यताको झलक प्रदान गर्न विशेष मोकटेल रिसेप्सन र रिटेलर्स पावर ब्रेकफास्ट रिसेप्सन प्रत्येक वर्ष झैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरू'को रूपमा समावेश गरिएको छ।
_29UrBZh4jn.jpg)
फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२४ ले यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट-अपको पहुँचमा एक्स्पोलाई पुर्याउन "साना व्यवसाय मार्ट पनि सुरुवात गर्दैछ। यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्छन्।
_vAOiZpqHA5.jpg)
_WdrARi0Ci8.jpg)
_PNLJqtW58t.jpg)
_EDccKESWjP.jpg)
_KzBEpirob7.jpg)
_fd42Q0ODoK.jpg)
_nWPikAuhPC.jpg)
_J6DAJ6b6t1.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण