प्रधानमन्त्रीका कारण बाल दिवसको शुभकामना दिन सकिन : बालेन शाह
शनिबार, २९ भदौ २०८१, २२ : ०१
१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन नसकिएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले सो कुरा बताएका हुन् ।
उनले बाल दिवसको शुभकामना स्वयं प्रधानमन्त्रीलाई टक्रयाउन चाहेको र ग्रहण गर्न आग्रह गरेका छन् । शाहले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली)का कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको शुभकामना दिन सकिन,सो शुभकामना स्वय प्रम ज्युलाई नै टक्राउन चाहन्छु ग्रहण गर्नुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण