कांग्रेस अध्ययन–स्रोत केन्द्र विभागमा १० सदस्य मनोनयन
आइतबार, ३० भदौ २०८१, १३ : २०
काठमाडौँ । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० जना नयाँ सदस्य मनोनयन भएका छन् । सभापति शेरबहादुर देउवाले आइतबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्यलाई मनोनयन गरेका हुन् ।
यो विभाग प्रमुखमा केन्द्रीय सदस्य अजयवावु शिवाकोटी रहेका छन् ।
यी हुन् मनोनयन भएका सदस्यहरू
१. पूर्णलाल श्रेष्ठ, काठमाडौं
२. पुष्पराज जोशी, कैलाली
३. डा. राजेन्द्र श्रेष्ठ, दोलखा
४. नृप साउँद, अछाम
५. प्रकाश राय, महोत्तरी
६. महेन्द्र लामा, सिन्धुपाल्चोक
७. विपिन किरण, सुनसरी
८. आयुष गौतम, अर्घाखाँची
९. चन्दा क्षेत्री, स्याङ्जा
१०. प्रविण ददेल, रूकुम (पश्चिम)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण