भारतको केरलामा निपाह भाइरसका कारण एक युवकको मृत्यु
सोमबार, ३१ भदौ २०८१, १० : ५९
केरला । भारतको केरलामा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए ।
उनको स्याम्पलमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ । विभागले आइतबार मृतक युवकको प्रत्यक्ष सम्पर्कमा आएका १५१ जनाको सूची जारी गरेको छ । विभागका अनुसार सम्पर्क सूचीमा रहेका तीन जनामा भाइरसको लक्षण देखिएको बताइएको छ । मृतक विद्यार्थी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण