प्रदेश
सुदूरपश्चिम सरकारको दोस्रो पटक बजेट भाषण सुरु अगावै विरोध
सोमबार, ३१ भदौ २०८१, १५ : ३१
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमबार दोस्रो पटक बजेट प्रस्तुत गर्नु पूर्व विरोध सिर्जना भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले बजेट प्रस्तुतको लागि सोमबार बोलाइएको प्रदेश सभा बैठक सुरु हुन बित्तिकै विरोध जनाएका छन् ।
माओवादी केन्द्रका उपनेता अक्कल रावलले दोस्रो पटक बजेट प्रस्तुत गर्नु गैरसंविधान रहेको भन्दै विरोध जनाए ।
उनीहरुले बजेट बहिष्कार गर्दै कार्यसूची नै खारेजीको माग गरेका छन् । प्रतिपक्ष दलले नाराबाजी गरेपछि प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण