बसन्तपुरबाट बालेनका समर्थक प्रहरीको नियन्त्रणमा
मङ्गलबार, ०१ असोज २०८१, १४ : १२
२
काठमाडौं । राजधानीको बसन्तपुरबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका एक दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर वृत्त जनसेवामा राखेको हो ।
तर, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले भने उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरीले लगेको बताए । झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको उनको भनाइ थियो ।
बसन्तुपु्रको कार्यक्रममा प्रधानमन्त्री केपी ओली जाने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण