सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने
बुधबार, ०२ असोज २०८१, १२ : ०८
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
उक्त घोषणा पारित गर्नका लागि कम्पनीले यही २३ गते साधारण सभाको बैठक बोलाएको छ । साधारण सभाबाट पारित भएपछि सेयर धनीले बोनस प्राप्त गर्नेछन् । कम्पनीले ११ गते बुक क्लोजको मिति तोकेको छ ।
अहिले सानिमा रिलायन्सको चुक्त पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि ५ अर्ब पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण