डिशहोमको इन्टरनेटमा अफर घोषणा
बुधबार, ०२ असोज २०८१, १४ : ४९
काठमाडौँ । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि "खुशीको Celebration" नामक अफर घोषणा गरेको छ ।
यो अफर अन्तर्गत २०० तथा ३०० एमबिपिएसको बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्रदान गरिनेछ ।
यो अफरमा सहभागी हुन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हट लाईन नं. ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले हाल तीन लाख भन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण