‘यो दिलको पाइलट तिमी’मा सुरेश र सञ्चिताको अभिनय
बिहीबार, ०३ असोज २०८१, ०८ : १६
काठमाडौँ । गायिका स्वाती भाट र गायक साइराज खातीको स्वरमा रहेको नयाँ गीत ‘यो दिलको पाइलट तिमी’ सार्वजनिक गरिएको छ ।
गीतमा कुमार मिश्रको शब्द, सङ्गीत, र राजेन्द्र बजगाईँको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियो निर्देशन प्रकाश धितालले गरेका हुन् ।
भिडियोमा सुरेश कोहली र सञ्चिता बोलाखेले अभिनय भूमिकामा छ । भिडियोको छायाङ्कन शुबिन गोदारले गरेका छन् भने कोरीयोग्राफी सियोन श्रेष्ठ र सम्पादन राकेश दाहाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण