संविधान दिवस : बागमती प्रदेश सरकारको आयोजनामा प्रभातफेरी (तस्बिरहरू)
मकवानपुर । संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।
बिहान ७ बजे हेटौँडा-४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी कार्यक्रम स्कुलरोड, बुद्ध चोक, चौकीटोल, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेको थियो । प्रभातफेरी कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामा, प्रदेशका विभगीय मन्त्री, सांसद, मन्त्रालयका सचिवहरू, कर्मचारी, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
प्रभातफेरी कार्यक्रममा विभिन्न झाँकी तथा बाजा प्रदर्शन गरिएको थियो । बागमती प्रदेश सरकारले संविधान दिवस मनाउन मुख्यमन्त्री लामाको अध्यक्षतामा ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो ।
_UuWwZVZ314.jpg)
_BsYcj9oAGj.jpg)
_e9nUOq3qBX.jpg)
_SMcl4oKGwL.jpg)
_SlBaqXAd7r.jpg)
_C8PJ28wmjn.jpg)
_cN0cp9SnjN.jpg)
_0SZeMSPNLJ.jpg)
_SdB3slCSkU.jpg)
_yPaZwkXIfa.jpg)
_Iimar2XLPN.jpg)
_qSQFpVg37T.jpg)
_YuxQEY9QoG.jpg)
_C7UatMKUNh.jpg)
_H46GTcGQmF.jpg)
_jl76lBLOxY.jpg)
_r7dkN3WzdX.jpg)
_VzQT99hpoY.jpg)
_M3SKWd45al.jpg)
_xDftj2iZK7.jpg)
_ntdWgeWEEp.jpg)
_ckFHx6I7B5.jpg)
_HFhQX8MDEp.jpg)
_4QnUPue9rL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण