नेपालले दोस्रो विकेट गुमायो
आइतबार, ०६ असोज २०८१, २१ : २३
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । भीम सार्की ८ बलमा ४ रन बनाएर आउट भए ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो । नेपालले ७ ओभरमा २० रन बनाएको छ ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल हालसम्म जितविहीन रहेको छ । पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग झिनो अन्तरले स्तब्ध बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण