निर्मला कुर्मीलाई न्याय दिन पहल गर्छु : वामदेव गौतम
बुधबार, ०९ असोज २०८१, १५ : ४९
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्मला कुर्मीलाई न्याय दिन पहल गर्ने बताएका छन् । बुधबार माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत रूवी खानलगायतलाई भेटेर उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
_PlQGzGhHjq.jpg)
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बादशाह कुर्मीमाथि थप अनुसन्धान गरेर कारबाही गर्न पहल गर्ने बताए । उनले भने,‘सरकार यो विषयमा गम्भीर देखिएन प्रधानमन्त्री विदेशबाट फर्किएपछि म आफैँ गएर प्रधानमन्त्रीलाई भेट्छु र बादशाह कुर्मीमाथि थप अनुसन्धान गरेर कारबाही गर्न लगाउँछु ।’
_TA50WhFOpK.jpg)
निर्मला कुर्मीको न्यायको माग गर्दै रूवी खानलगायत ४८ दिनदेखि आन्दोलनरत छन् ।
_tdKbEfg2nB.jpg)
_fFTnomkCHo.jpg)
_6fjZfukhGY.jpg)
_cQtT0eivTd.jpg)
_VC8dqWAzRc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण