झापाको खोलाले मोटरसाइकल बगायो
शनिबार, १२ असोज २०८१, ०९ : १२
काठमाडौं । झापाको कचनकवल गाउँपालिका वडा नम्बर–२ मा अमरखुट्टा खोलाले मोटरसाइकल बगाएको छ ।
गएराति प्रदेश–१–०२–०५ प ६९७८ नम्बरको मोटरसाइकल बगाएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।
कचनकवल गाउँपालिका–२ घर भएका मोटरसाइकल चालक २७ वर्षीय रविन भट्टराई सकुसल छन् । मोटरसाइकलको खोजी भइरहेको डीएसपी चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण