वर्षाका कारण एन्फा महिला लिगको खेल स्थगित
शनिबार, १२ असोज २०८१, १० : ५३
काठमाडौँ । हाल भइरहेको अत्याधिक वर्षाका कारण एन्फा महिला लिग २०८१ अन्तर्गत शनिबारको स्थगित गरिएको छ ।
आज दिनको १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा संकटा क्लब र नेपाल पुलिस क्लबबिच खेल तय थियो । एन्फाले सो खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण