नख्खु खोलाले बगाएका ३ जनाको उद्धार
शनिबार, १२ असोज २०८१, १२ : ५६
काठमाडौँ । ललितपुरको नखिपोटबाट नख्खु खोलाले बगाएका ३ जनालाई उद्धार गरिएको छ । दुईजना बालबालिका र एकजना वयस्कलाई उद्धार गरिएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
ललितपुर महागनरपालिका–१४ स्थित नखिपोटबाट उनीहरुलाई बाढीले बगाएको थियो । उद्धार गरिएका ३ जना खतरामुक्त छन् । स्थानीय, प्रहरीको विपद् ब्यवस्थापनका टिम र सशस्त्रका गोताखोरले डुंगाको सहायताले उद्धार गरेका हुन् ।
उद्धार गरिएकाहरुलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण