ललितपुर । गत वर्षको असोजमा आएको बाढीले नख्खु खोला किनारमा बस्ने स्थानीयहरूको मानसपटलमा पारेको भय अझै पनि उस्तै छ । नख्खु खोलाले बगाएर ल्याएको माटो र रुखहरू अझै पनि खोला किनारमा...