सुनकोसी नदीको जल सतहले हर्कपुर र घुर्मी जोड्ने पुलको ट्रस भाग छुन थाल्यो
शनिबार, १२ असोज २०८१, १५ : ५६
काठमाडौँ । ओखलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने पुलमा खतरा बढेको छ । सुनकोसी नदीको जल सतहले हर्कपुर पुलको ट्रस भाग छुन थालेपछि खतरा बढेको हो । स्थानीय पेशल गौतमका अनुसार पुलको गाडी गुड्ने भागबाटै पानी बग्न थालेको छ ।
यो पुलले ओखलढुङ्गा सोलुखुम्बु खोटाङ र भोजपुरलाई काठमाडौँ र तराईसँग जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण