झ्याप्ले खोला पहिरो : उद्धार कार्यमा लापरबाही भएको स्थानीयको आरोप
धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३२ जनाको शव भेटिएको छ ।
प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकीको आइतबार फेला परेको हो ।
_JXTlPTX5tZ.jpg)
स्थानीयले पहिरो शनिबार बिहान ३ बजेतिरै गएपनि खोज र उद्धारकार्यमा सरकारी पक्षबाट लापरवाही भएको आरोप लगाएका छन् । सो स्थानमा पटक पटक पहिरोको समस्या हुँदै आएको छ ।
स्थानीयबासी पुजा खत्रीका अनुसार २२ बर्ष अघि सोही स्थानबाट पहिरो खस्दा १० जनाको निधन भएको थियो । पहिरो जोखिमयुक्त क्षेत्र भएपनि सरकारले पहिरो न्युनीकरणमा चासो नदिँदा घटना दोहोरिने गरेको स्थानीयको भनाइ छ ।
_ex0VzpzATN.jpg)
प्रहरीका अनुसार पहिरोमा पुरिएका माइक्रो बस र बस भेटिएको छ । पहिरोमा परेकाहरुको अहिलेपनि उद्धार कार्य जारी रहेको र मृतकहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
_tDSV4GJER0.jpg)
_7NiViCgFF1.jpg)
_wgOmQ7FLlT.jpg)
_zgUmxS3eKV.jpg)
_CEIWqnZ8a4.jpg)
_cNjDd6iGJQ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण