काठमाडौँ । उपत्यकासहित देशभर अविरल वर्षापछि शुक्रबार बाढी र डुबानले वितण्डा मच्चायो ।
विगतको तुलनामा यस वर्ष अत्यधिक वर्षा भइरहेको छ भने विपद्जन्य घटनाका कारण धेरै मानवीय र भौतिक क्षति पनि बेहोर्नु परिरहेको छ । अझै असोजसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान छ ।
काठमाडौँमा केही दिन अघिसम्म परेको पानीले बागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठुलो बाढी आयो । बाढी मात्रै आएन नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालय, राजनीतिक दलका मुख्यालयहरूमा बाढी नै पस्यो । जसका कारण नदी किनार छेउका बस्तीहरू डुबानमा परे । अझै पनि सो बस्तीहरूमा पसेको बाढी, हिलो सफा गरिसकेको अवस्था छैन ।
_bC3pVICVcV.jpg)
_VU7aNXZmky.jpg)
_rn9LSE5pqX.jpg)
_h4JXzkAf4N.jpg)
_ru10ECsbsv.jpg)
_6s6hczKbhD.jpg)
_2QoaJAJI86.jpg)
_vlOp2TFd5Y.jpg)
_2E5a9exNA9.jpg)
_V4cKGGOBnp.jpg)
_4lXEfg58Ur.jpg)
_tq0GI9gE1r.jpg)
_psUm7DyKhv.jpg)
_sHYPtKXd9G.jpg)
_WU3rI6hYtg.jpg)
_D8kI7pRAL5.jpg)
_iTXRqUiO57.jpg)
_5ZhrT0lQCL.jpg)
_wPVcRgvnpX.jpg)
_Zcsp87stK8.jpg)
_CC0n6VysYY.jpg)
_or21FwttL6.jpg)
_C1ivB1PFIA.jpg)
_1aV4Oksk5R.jpg)
प्रतिक्रिया