ललितपुर महानगरपालिकामा फोहोर उठ्न सकेन
आइतबार, १३ असोज २०८१, १७ : ११
काठमाडौँ । ललितपुर महानगरपालिकामा फोहोर उठ्न सकेको छैन । फोहोर उठाउने सवारी साधन बिग्रेर फोहोर उठाउन नसकिएको बताइएको छ ।
महानगरका प्रवक्ता राजु महर्जनले महानगरपालिकाले पार्किङ गर्ने स्थानमा बाढी पसेर फोहोर उठाउने सवारी साधान बिग्रिएकाले फोहोर उठान नसकिएको बताए । उनले फोहोर उठाउने सवारी साधान मर्मतका गरिरहेको उनले बताए ।
‘फोहोर उठाउने सवारी साधन मर्मतका गर्दै छौँ,’ उनले भने, ‘दुई तीन दिन मर्मत गर्न लाग्छ, सो समयसम्म स्थानीयले आफ्नो घरमा नै फोहोर व्यवस्थापन गरिदिनु पर्यो ।’
सडकमा रहेका फोहोर भने सवारी साधान भाडामा लिएर पनि फोहोर उठाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण